Posted by: underwear November 20, 2015
Login in to Rate this Post:
0
?
ईण्टेलिजेण्ट ब्रो,
म माटोक्ने एकचोटी निकै वर्ष अघि फिलाडेल्फिया नेपालि समाज का लागि मारुनी नृत्य प्र्याक्टिस गर्या एउटी ठिटी सित, मुजी उ जाँठी डान्स बाराँ काम गर्या रैछे क्यारे नेपालाँ, खतरा डान्सर, आफु मुजी को कम्मरै नहल्लिने, पछि हरेश खाएर छाड्नु पर्यो.