Posted by: underwear November 19, 2015
Login in to Rate this Post:
0
?
धन्यवाद मित्र हरु,
म मान्छे त अत्ति ईण्टरेस्टिङ्ग नि, मुजी संसारै जितिन्थ्यो होला, दैब को मार परेर साझा मा लेख्न आइयो, थुक्क जिन्दगि.
बोन्ड सहाब,
य़ाड्मिन ले ट्याग्ने सिस्टम बनाइद्या भए त यहाँलाइ नै सर्वप्रथम ट्यागथें होला. धन्यवाद सोल्टी.
रोब्विन भैया,
मलाइ एक दुइ महिना अघि एउटा मुजी मारोगी ले त्यो नाम ले सम्बोधित गर्या थ्यो, मैले चाहिं त्यसले मलाइ सेक्सी भन्या होला भन्ठानें, पछि मुजी कुरो अर्को पो रैछ.