Posted by: Karnali Blues November 18, 2015
यमराजको निम्तो (भाईटिका बिशेष )
Login in to Rate this Post:     1       ?         Liked by
ओहोऊ गाठे, धेरै पछि टंकेको कथा पढ्न पाउदा औधी खुसि लाग्यो है / एकदमै राम्रो लाग्यो है टंके काजी / हुन त आजकल चौतारीमा आउन छाडे देखि औतारीहरु संग भेट नभएको नि जुगौ भैसक्यो / लौ टंके काजी यस्तै मिठो मिठो कथा भविस्य मा पनि पदना पयियेला भन्ने विश्वास छ /
Read Full Discussion Thread for this article