Posted by: yadavanu November 18, 2015
Must See Interview . हरेक नेपालीले हेर्नै पर्ने अन्तर्वार्ता तपाई संग समय छ भने यो अन्तर्वार्ता हेर्न नछुटाउनु होला
Login in to Rate this Post:     0       ?        
नेपाली भाषा प्रति यति धेरै सम्बेधन्शील भए नेपाली मा कमेन्ट लेखु न त साथी हरु । कती गर्ने खोक्रो आदर्श र राष्ट्रियता को कुरा, लौन मलाई भानिदुनु नेपालिको राष्ट्रियता चै हो के । मैले के बोल्छु भन्ने महत्तपुर्ण बिषय हो कुन भाषा मा बोल्छु भन्ने होइन । हर्दै जानुहोस समयले ले देखाउला मैले गरेको काम हरु । समाज सेवा देखाउन को लागि गरिदैन । हाम्रो नेपाल गरिब हैन, नेपालको माटो गरिब हैन, हामी नेपालीको सोच गरिब छ । मेरो त  सोच  गरिब छैन  यदि तपाइको भए आजे बाट सोचाही  परिबर्तन गर्नुहोस त्यस पछि  समाज र  देश आफै परिबर्तन हुन्छ ।
Last edited: 18-Nov-15 02:51 AM
Last edited: 18-Nov-15 02:52 AM
Last edited: 18-Nov-15 02:56 AM
Read Full Discussion Thread for this article