Posted by: instagram November 17, 2015
Login in to Rate this Post:
0
?
मान्छे ४०- ५० लाख तिरेर नेपाल बाट ज्यान माया मारेर आउछन येह केटा हरु चै ५ ६ मैना लै बुडी ल्याउने , GF ल्याउने कुरा गर्छन बा ! तेती सजिलो छ भन्या अमेरिका को भिसो !!