Posted by: yadavanu November 17, 2015
मेरो मधेसीपन, मधेसी सस्कार, मधेसी सस्कृति र यादव थर कसैले खोसेर लान सक्देन तर अरु धेर्रै कुरा छन् जो हराएर, बेचीएर, टुक्रीएर जान सक्छन। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ ।
Login in to Rate this Post:     0       ?        
साम्प्रदायिक घृणालाई संस्थागत नगरौं । जीवन लाई सुन्दर फूलको रुपमा हेरौं । वसुधैव कुटुम्बकम ।
Read Full Discussion Thread for this article