Posted by: gaalab October 25, 2004
palpali gaaule, happy Birth Day to U
Login in to Rate this Post:     0       ?        
डियर गाउले, आज तिमी २० वर्षको भयौ। भिनाजु भन्नुहुन्छ तिमीलाई तरल आहार पनि चाहिन्छ। यसको सुरुवात तिमी टुवोर्ग वियरबाट गर। यसमा अल्कोहल पहिलेदेखिनै राखिएको हुन्छ। हो, तिमीले यसलाई मन पराउने छौ। र, २१ वर्षको भएपछि ह्विस्की र वाइन पनि खान सक्नेछौ। -- आफ्नो गाउलेलाई रक्सीको अनौठो नाम दिनुहोस्।
Read Full Discussion Thread for this article