Posted by: instagram November 5, 2015
Kamal Thapa Answer
Login in to Rate this Post:     0       ?        
जल्ले जे भनोस कमल थापा ले बहादुरी साथ मुख खोलेकै हो ! बर्सौ पछि नेपाल सरकार मा एउटा त बोल्न सक्ने नेपाली नेता आए ! भारत को नाम किटान गरेर भन्न तेती सजिलो छैन , फचेबूक मा ,समाचार मा कमल थापा ले भारत को नाम लिएन भनेर बिरोध भई रहेको छ तर हामि नभुलम हामि अझै भारत परस्त नै छौ , भोलि भारत ले साच्[Disallowed String for - ...]ै पाकिस्तान लाइ जस्तो सिमाना बन्द गर्ने हो भने हामी भोक भोकै मर्छौ , त्यो सत्यता हो ! खोक्रो देस भक्ति भुकेर हुन्न देस को हालत बुज्न पर्छ !
नेपाल ले यो मुद्दा लगाएर भारत लै राष्ट्र संघ सम्म त उभाउला तर तेस्को परिणाम के हुन्छ त्यो कल्ले बुज्ने ! हामी बिदेस मा बसेर भुक्न पो सजिलो छ ! सुइ देखि तेल सम्म भारत काइ आस छ अनि भारत को बिरोध आइले गर्न हुन्न , सहमति मा ल्याएर सिमाना खोलेर बिस्तारै देस लै आत्मा निर्भर बनाए पछि अनि सिमाना बन्द नै गरे पनि हुन्छ
Read Full Discussion Thread for this article