Posted by: underwear November 3, 2015
पानि को महत्व
Login in to Rate this Post:     0       ?        
कहाँ ग्र्याड इस्कूल मा हुनु नि सोल्टी, आफु ८ वर्ष देखि जागिर खाइया छ, मुजी हुनेवाली श्रीमती पो पी एच डि गरिराछे नि, ग्र्याड इस्कूल भा भए त जाँठी ले येत्रो नि पत्त्याउँदिनथिइ, ग्र्याड इस्कुल हुँदा त म मुजी एस्तो गरिब कि कुरै नगरम, फ्रिज हमेशा खालि हुन्थ्यो.
Read Full Discussion Thread for this article