Posted by: sajha onion November 3, 2015
55,591 बहादुर नेपालीहरुले मोदीलाई लात्ती हाने
Login in to Rate this Post:     0       ?        
सबै नेपालीहरुको साझा वेबसाइटको फेसबुक पेजमा पचपन्न हजार पांच सय एकान्नब्बे नेपालीहरुले मोदीलाई लात्ती हानेको समाचार आएको छ | नेपाललाई नाकाबन्दी गरि सामान्य नेपालीहरुको जीवन अस्त ब्यस्त गरेकोमा नेपालीहरुले आफ्नो रिस पोखेका हुन् | अझै पनि येथाशिघ्र नाकाबन्दी नखोलेमा करोडौं नेपालीले लात हान्ने अनुमान गरिएको छ |


https://www.facebook.com/Sabai.Nepaliko.Sajha/photos/pb.122084024483428.-2207520000.1446582537./1121931904498630/
Last edited: 03-Nov-15 02:29 PM
Read Full Discussion Thread for this article