Posted by: underwear November 3, 2015
पानि को महत्व
Login in to Rate this Post:     0       ?        
लाउरे सोल्टी, दशैं आयो मुजी भुत भाग्यो, हजुरबाउ खाँटी पण्डित, डरायो होला. अनि घर रेन्ट गर्या हो सोल्टी, यो मुजी जाडो ठाम मा घर किन्न मन लागेन के, क्यालिफोर्निया सर्ने बिचार छ बिहे पछि.

नेपालि ब्रो, त्यो सुन्ना साथ् घर फोन मारियो नि भाइबराँ, हजुरबाउ भर्खर घर भित्रिया रैछन मुजी खुसि ले गद्गद्.

तेरोबाउ र गोर्खे दाजु, हैन के देख्नु पर्यो यो मुजी आँखा ले? मुजी कमड मै पिचकारी भन्या? आहा, पानि को फ्वाहारा ले चाकाँ लाग्दा कस्तो मजा आउँदोहो.

बन्धु अधिकारि, आइ याम ग्ल्याड आइ मेड यु लाफ.

Read Full Discussion Thread for this article