Posted by: lekalikrishna November 1, 2015
Mero gf nepal jana ra auna
Login in to Rate this Post:     0       ?        
म इमिग्रेसन वकिल होइन तर इमिग्रेसन वकिल ले भनेको सुनेको चाही हो / तेस्तो अवस्तामा छ भने नजानु नै राम्रो / जानै नमिल्ने चाहि होइन , आउदा झमेला हुने चान्स धेरै भएकोले नजानु राम्रो / बाकि बिचार आफ्नो .....
Read Full Discussion Thread for this article