Posted by: nepalilaure October 30, 2015
जा जो !
Login in to Rate this Post:     0       ?        
यो के भनेको अल्लि बुज्ने गरि लेख्नु न गुरु \ छड्के - टोड्के भनेको के हो ? अनि जा. जॊ. के नि ?? MTA = mass transit authority ?? दिमाग खराब भयो \

आफ्नो त छड्के हान्ने पनि कोहि छैन , तलब पनि धेरै छैन - हाकिम/साहु ले क्यामरामा देखे पनि केहि गर्दैन -- आफु जत्त्तिको पैसो झ्याप नपार्ने मान्छे कोहि भेट्दैन भन्ने पक्का छ \
Read Full Discussion Thread for this article