Posted by: robwin October 29, 2015
Manav, Milk Tea, Minnesota, & Life!
Login in to Rate this Post:     0       ?        
केटा कट्टर बाहून केटी बिस्वकर्मा। अब पर्यो लभ । केटा को बाबू आमा रोयेर केटा ले आखिर मा बिहा गरेन। यो चाहिँ मेरो गेस मात्र हो। कथा को सुरुवात राम्रो छ। अर्को भाग छिट्टो लेख्नुस।
Read Full Discussion Thread for this article