Posted by: instagram October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     0       ?        
Nepalilaure, बाउ लाइ नमार्नु मारी सक्यो । केइ बोलिस भने तलाई पनि मारी दिन्छु भनेर भन्यो भने को बोल्छ ??? ज्यान को माया सब लाइ हुन्छ मित्र । अझ आफ्नो भन्दा पनि परिवार को । तेत्रो ठुलो नेता मार्न केबल 2 4 जाना को हात मात्र त पक्कै छैन होला ।
Read Full Discussion Thread for this article