Posted by: ugeslimbu October 28, 2015
क्या बात...... क्या बात ......क्या बात ......
Login in to Rate this Post:     0       ?        
हिटर मा खाना पकाउँदा पकाउँदै बति नै हुदैन । सिलिन्डर खालि छ । घरमा कहिले खाना पाकछ कहिले पाकदैन ।।। यहि हो नयाँ संविधान ले मेरि अामालाइ दिएको उपहार हाे । याे चाहिँ ।। सायद तपाईं हरु सबैले यहि पाउनु भयाे हाेला ।। छोडनुहाेस याे राष्ट्रपति साषटपति ।।। आफ्नि अामालाइ अाश्रम मा लिएर राखने मान्छे संग धेरै अाश छैन ।। प्रथम नेपाली महिला अाराेहि पासाङ लामु शेर्पा जस्तो अाफै हिडेर सगरमाथा चढे जस्तो भए पाे बदाइ दिनु ।। भारत लाई देखाइदिने देखाइदिनछम भनेर बनाएको सहमति काे के कुरा गर्नु ।। नेता हरुले जति जति जुहारि खाेजदैछन । उति उति नाका कडा हुदैछ ।। भारत ले चाहिँ के भनेकाे छ र । मधेसि लाई टेबुलमा बाेलाउ ठिकै त हाे नि 
Read Full Discussion Thread for this article