Posted by: instagram October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     0       ?        
नेपाली लौरे , देस को सर्बोच नेता लाइ गाडी एक्सीडेंट गरेर मार्ने देस मा , बाटो मा हिंडी रहेको अमर लामा लाइ बाटो मा गोली ठोकेर मार्ने देस मा तपाई सचिकै सोच्नु हुन्छ की मदन कई परिवार वा अरु कोई आएर अगाडि बोल्छन !!!
आइले एमाले मा सबै भन्दा हावी भनेका के पि ओली हुन , उसको समर्थन जस्ले पायो तेइ राष्ट्र पति भयो । झल्लू नाथ, माकुने पैले बदनाम भै सके , राष्ट्र पति मा माकुनेको नी नाम आकै थियो त । तर ओली बा ले हुन्न मेरी प्यारी लाइ बनाउन पर्छ भने पछि आइले सबै भन्दा प्रभाबशाली नेता लाइ कल्ले टक्कर दिने ।
आज कुन चै पत्रिका मा छापेको छ हेर । बिद्या राष्ट्रपति बन्दा मदन को घर मा न हर्ष न बिस्मात भनेर । अगाडि बोल्न त सबै लाई ज्यान को माया हुन्छ मित्र ।
Read Full Discussion Thread for this article