Posted by: instagram October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     0       ?        
@kta manche, नारी जाती भएर बिरोध गरेको हैन । कस्ती नारी भई भनेर कुरो मात्र निस्केको ।
एउटा नारी पद मा पुगेर के उखाड़ने रैछ समयले बताउला । गे मैरिज लागू गर्दै मा नेपाल अमेरिका भन्दा पैले बिकसित भयो भन्या जस्तै मात्र हो ।
Read Full Discussion Thread for this article