Posted by: instagram October 28, 2015
बिद्या - के पि को प्रेम प्रसंग
Login in to Rate this Post:     1       ?         Liked by
@nepalilaure ब्रो खाट्टी एमाले पर्नु भएछ । आफ्नो पार्टी को कुरो गर्दा चित्त दुख्नु ठीक हो । साझा भनेकै गफ गर्ने कुरो साट्ने थाउ हो । काम गर्न लाइ ऑफिस छ , भात खान लाइ रेस्टोरेंट छ को साझा आउछ ।
अर्को कुरो लास को राजनीति नेपाल मा धेरै छ । छैन बिद्या मात्र एउटा मात्र हुन भन्या हैन । तर जानी जानी आफ्नै पोइ लाइ मारेर सत्ता को लाभ लिनु सारै नै संदेह पूर्ण काम हो । अब तिमी भंलाउ के प्रमाण छ, mms आको छ ? कल्ले देख्यो भनेर । मित्र येस्ता कुरा को कुनै प्रमाण हुदैन । राजा लाइ दरबार मा मार्दा त प्रमाण नहुने मुलुक मा , इराक मा आणविक हतियार छ भनेर फोटो को प्रमाण देखाएर आक्रमण गर्ने अमेरिका को प्रमाण पनि देखियो । ठोस प्रमाण केइ हुदैन मित्र ।
तिम्लाई के लाग्छ एमाले मा अइलेको अबस्था मा बिद्या मात्र राजनीति , गुट निति जान्ने नेता हुन । सुबास नेनवांग , माधब नेपाल धेरै माथि छन मित्र ।
तिमी आइले आएको एउटा इंटरव्यू को कुरा गर्छौ , आज बिहान फेसबुक मा एउटा पोस्ट देख्या थिए , बिद्या भंडारी मंत्री , सायद गृह नै हुदा होला , कुन चाय निकुंज का सुरक्ष्या कर्मि ले 3 जाना आईमाइ लाइ बलात्कार गरेर मारेका थिए रे , उन्ले त्यों कुरा खंडन गर्दै धाकछोप गरी सेलाइन रे। गएर हेर एक चोटी समाचार ।
Read Full Discussion Thread for this article