Posted by: Raastriyata October 28, 2015
Login in to Rate this Post:
0
?
नमस्कार साथीहरु,
यहाँ माध्धे कोइ साथीहरुलाई Agile certifications को बारेमा केही थाहा छ कि? कत्ती testing मै झुन्डिनु भनेर अलीकता अगाडि बढौं कि भनेको ।
धन्यवाद !!

Last edited: 28-Oct-15 10:07 AM