Posted by: thunderstruck October 27, 2015
बैंक स्टेटमेन्ट बनाउने कसरी?
Login in to Rate this Post:     0       ?        
मैले यहाँ कलेज ट्रान्सफर गर्न लागेको, नयाँ बैंक स्टेटमेन्ट र फाइनान्सियल एफिडेविट चाहिने भयो। काठमाडौंमा बैंस स्टेटमेन्ट बनाउन सहयोग गर्ने कुनै राम्रो कन्सल्टेन्सी कुनै सजेस्ट गर्न सक्नु होला कसैले? अाभारी हुने थिएँ।
Read Full Discussion Thread for this article