Posted by: ujl October 22, 2015
अब भोलि बिचरालाई कोकेन ख्वाउन बेर छैन! थुईक्क जिन्दगी.
Login in to Rate this Post:     0       ?        
अरुले आची खायो भन्दैमा आफुपनि आची खाँदै हिड्नु मुर्खता हो. बिचरा घाँस खाने राँगोलाई मादक पदार्थ खुवाएर आनन्द लिने नेपाली जनतालाई के भन्नु म? कुसंस्कृतिलाई कुसंस्कृति हो भनि पन्छाउन नसकेको कारणले नै नेपाल धेरै पछि परि सक्यो. नेपालमा फेरी एस्ता अनौठा जात्रा पनि कति कति! मनांग हो कि मुस्तांग तिर चौरी गाईको घाँटीमा प्वाल पारि रगत चुस्चन रे मान्छे ले!
Read Full Discussion Thread for this article