Posted by: instagram October 22, 2015
URGENT!!! HYALP!
Login in to Rate this Post:     0       ?        
नेपाली हरु तेस्तै मुर्ख हुन्छन र त सब ले हेप्छन । फेसबुक मा तेस्तै , एउटा उत्ताउलो र भड़किलो headline राख्न पर्छ साचो हो हैन बुज्दै नबुजी शेयर लाइक्स को बर्षात । माथि तेत्रो भन्दा भन्दै पढ्दै नपढि खूब जान्ने भएर रिप्लाई गर्या छन । पढ़े लेखेका पाखे हरु ।
Read Full Discussion Thread for this article