Posted by: cybernepali October 22, 2015
काठमाडौँमा तरकारी को मूल्य कति बढेछ
Login in to Rate this Post:     0       ?        
तरकारी पोहोर साल यसपाली  प्रतिशत
प्याज ३५ देखि ३८ रुपैयाँ प्रतिकेजी १ सय २० देखि १ सय ३० रुपैयाँ  २ सय ४० प्रतिशतभन्दा बढी
चाइनिज लसुन १ सय १५ देखि १ सय २० रुपैयाँ प्रतिकेजी १ सय ८२ देखि १ सय ८८ रुपैयाँ ५५ प्रतिशतभन्दा बढी
बन्दा १८ देखि २० रुपैयाँ प्रतिकेजी ५५ देखि ६० रुपैयाँ २ सयभन्दा बढी प्रतिशत
भान्टा १६ देखि १८ रुपैयाँ प्रतिकेजी ५५ देखि ६० रुपैयाँ  २ सय ४० प्रतिशत
च्याउ १ सय २० रुपैयाँ प्रतिकेजी १ सय ८५ रुपैयाँ ५५ प्रतिशत
केराउ ३३ रुपैयाँ ९८ रुपैयाँ २ सय प्रतिशत 
आलु     २५ देखि ३० प्रतिशतले सस्तो
गाँजर र काउली     १२ देखि १५ प्रतिशतको मूल्य बृद्धि
ताजा माछा   प्रतिकेजी २ सय ६५ रुपैयाँ  १६ प्रतिशत मूल्य बृद्धि

 
http://kinmel.setopati.com/falful-tarakaari/30227/

 

 

Last edited: 22-Oct-15 07:33 AM
Read Full Discussion Thread for this article