Posted by: RadhaKrishna October 20, 2015
Networking/system admin/ coding
Login in to Rate this Post:     0       ?        
System Admin भन्दा Networking अलि सजिलो पनि अनि अलि काम पाइने पनि हुन्छ अनि यदि दुवै लाई तुलना गर्ने हो भने ! पैसा त दुवै मा उस्तै हो !
त्यस्तै Networking को practice गर्न लाई होम ल्याब बनाउन पनि सजिलो हुन्छ र extra पैसा पनि खर्च गर्नु पर्दैन !
System Admin को लागि होम ल्याब बनाउन अलि पैसा पनि खर्च हुन्छ किन कि केहि सामान हरु किन्नु पर्ने हुन जान्छ !

QA Automation को पनि राम्रो नै हुनु पर्ने हो तर यो अलि programming language जान्नु पर्ने हुन्छ त्यसैले अलि non technical मान्छे लाई केहि गारो हुन जान्छ ! Job market त त्यस्तै हो ! अलि सजिलो त हुदैन जस्तो लाग्छ !

Read Full Discussion Thread for this article