Posted by: sajha onion October 19, 2015
भुकम्प पिडितहरुले जनही एक थान आइ फोन ५ निशुल्क प्राप्त गर्ने
Login in to Rate this Post:     0       ?        
हालसालै नेपालमा आएको भुकम्प पिदितहरुलाई राहत दिन अमेरिकी सरकारले टि पी एस पास गरेर अमेरिकामा बसिराखेका कैयौं नेपालीहरुलाई कानुनि कागजात प्रदान गरेको छ | यसरि राहत दिएका पिडितहरुलाई आर्थिक र भौतिक सहयोग केहि होश भनेर अमेरिकाका एप्पल कम्पनिले पनि टि पी एस पर्ने हरुलाई सहयोग दिने योजना बनाएका छन् | समाचार अनुसार एप्पल कम्पनीको गोदामहरुमा पुराना आइ फोनले भरेकोले नयाँ फोन राख्ने ठाउँ बनाउन स्टकमा भएका पुरानो आइ फोन ५ हरु राहत अनुसार टिपीएस निवेदकहरुलाई निशुल्क वितरण गर्ने भएको छ | सफल टिपीएसका आवेदकहरुलाई टिपीएसको कागजसंगै उक्त आइ फोन ५ पनि जनही एक प्राप्त हुने जानकारी गरिएको छ | बिग्येप्ति अनुसार भुकम्प पिडितहरुलाई अमेरिकी समाजमा संयोजन हुन सजिलो होश भन्ने हेतुले उक्त कम्पनीले एस कदम चालेको जनाइएको छ |

Read Full Discussion Thread for this article