Posted by: metta October 16, 2015
Login in to Rate this Post:
1
?
Liked by
सात वर्षअघि नै सुइँको
सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा क्यामरुनसँगको खेलमा मिलेमतो भएको थियो । बुकीसँग समूहका सबै सदस्यले ५ हजार अमेरिकी डलरका दरले १ लाख (एक करोड रुपैयाँ) पाउने सोबापत ४–० को नतिजा ल्याउनुपर्ने 'डिल' भएको थियो ।
टिममा रहेका सागर बीचैमा परिवर्तन हुँदा खेल बिग्रियो । सहमतिअनुसार नेपाल क्यामरुनसँग हा¥यो तर ५–० को अन्तरले । डिलभन्दा एक गोल बढी खाएको भन्दै बुकीले पैसा नदिएपछि टिममा झगडा परेको थियो ।
रितेशका अनुसार सबै केटाहरुलाई डिलबारे थाहा थियो । पैसा नआएपछि टिममा विवाद भयो । एक्लैले सबै पैसा खायो भनेर बढेको विवाद एन्फाका पदाधिकारीसम्म पुगेको थियो ।स्रोतका अनुसार मलेसियामा खेल्न जाँदा समूहसहित आएको बुकीले होटलमै आफूहरुले भनेअनुसार नगरे जे पनि हुनसक्छ भन्दै बन्दुक देखाउँदै धम्क्याएको दाबी गरेका थिए ।
'टिमका खेलाडीबीचको झगडा एन्फासम्म पुगे पनि केही नभएपछि हरेक म्याच फिक्स हुनथाल्यो,' रितेशले प्रारम्भिक बयानमा भने ।

मिलेमतोमाएन्फाकै अधिकारी
खेल–मिलेमतोमा सबैभन्दा सक्रिय देखिएका प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जनले भने एन्फाकै अधिकारीले समेत खेल–मिलेमतो गर्ने गरेको दाबी गरेका छन् । कतारमा भएको फ्रेन्ड्ली म्याचमा ४० हजार डलर आएको र मलेसियामा भएको खेलमा एन्फाका केही पदाधिकारीले ५० हजार अमेरिकी डलर लिएको उनले आफ्नो बयानमा दाबी गरेका छन् ।

http://nagariknews.com/main-story/story/47307.html