Posted by: bhariya October 15, 2015
दशैँ को खसी
Login in to Rate this Post:     0       ?        
बिजया दशमीको सबै साझा मित्र हरु लाई शुभकामना। यसपाली को दशैँ मा खसी किनौ भनेको म बसेको छेउछाउ नपाउने पो रहेछ। मेरो बशाई चै यो कैलिफोर्निया को मोंतेरे (Monterey) भन्ने ठाउ मा बस्छु. कोहि साझा साथि हरु लै थाहा छ भने कृपया खसी किन्ने ठाउँ भन्दिनु होला । सहयोग को लागि धन्यवाद |

Read Full Discussion Thread for this article