Posted by: instagram October 15, 2015
राष्ट्रवादी र राष्ट्रघाती
Login in to Rate this Post:     0       ?        
खै दाई नेपाल मा कल्लाई चोर भने कल्लाई नभन्ने अब त छुत्त्याउन गारो भै सको ! एक जना एउटा मात्र समुह को मान्छे चोर भए पो ! हरेक पेसा का हरेक बर्ग का हरेक व्यक्ति चोर भएको देस मा कोषलाई मात्र सद्दे ठान्ने !
Read Full Discussion Thread for this article