Posted by: ugeslimbu October 15, 2015
"मदन भण्डारीको बिधवा हुनु बाहेक अरु पनि योग्यता चाहिएला नि गरिमामय राष्ट्रपति
Login in to Rate this Post:     0       ?        

"मदन भण्डारीको बिधवा हुनु बाहेक अरु पनि योग्यता चाहिएला नि गरिमामय राष्ट्रपति पदमा आसिन हुनका लागि त ,,,,, महिला नै चाहिने हो भने बरु सिता दाहाल नै राष्ट्रपतिको लागि उचित पात्र हुन सक्लिन ,,, गणतन्त्र ल्याउने जनयुद्दको प्रमुख नेता पुष्पकमल दाहाललाई उनले धेरै सहयोग गरेकी छन् / आफ्नो श्रीमानको टाउकोको मोल तोकिदा पनि गणतन्त्रका लागि अविचलित भएर अगाडी बढ्न हौसला प्रदान गरेकी थिइन् / बिध्याले जस्तो टाउकोको मोल तोक्नेहरुसंग सहकार्य गरेकी थिइनन / बाबुराम पत्नी हिसिला यमीलाई बनाउदा पनि उचित नै हुन्छ / उनि पनि जनजाती कै चेली हुन् /"


Read Full Discussion Thread for this article