Posted by: Bhinazu October 22, 2004
Gedas Zone
Login in to Rate this Post:     0       ?        
ए ड्यानी भन्ने केटा, नेपालमा हुँदाको धने तँ अहिले अमेरिकामा आएर, ड्याने, अनि ड्यानी हुँदै गएस्। तेरो नाममा अपँ्रम्स हुवदै गयो। जापान पुगिस् भने तँ दानी हुन्छस्। तर दान गर्नु पर्दैन। ल गफ निकाल, कर्तव्यरहित पशु । यो तेरै लागि हो। ल भन् त, रामको गेडा कस्ले चोर्यो? माथिको वाक्याम्समा प्रयोग गरिएको गेडालाई बिभिन्न अर्थमा लिन सकिन्छ। जस्तै धनुष । किनभने रामको गेडा धनुषाकारको थियो। त्यसैले सीतालाई रावणले हरण गरेर लग्यो अनि कुश भन्ने बालकको जन्म भयो। I scold you as if I'm your GURU.
Read Full Discussion Thread for this article