Posted by: BadhiJanne October 14, 2015
Login in to Rate this Post:
0
?
हैन, कसैले चाडै पाउँछ भने नराम्रो भो भन्या हैन, ओइ Facebook . राम्ररी कुरै नबुझी सराप्दो रहेछ डाँका. केहि नगरी एकै छिनमा GC चहियो भन्नेलाइ पो सराप्या त मोऱा