Posted by: lekalikrishna October 14, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     0       ?        
underwear मित्र तिम्रो लेखाई लाई त मान्नै पर्छ / लेख्दै जाऊ टिकेस काटेर भएपनि पढ़ौला पैसा असुल हुन्छ /
तिमीलाई साझाको हिरो लेखक बनाउन भोट हाल्न पर्छ भने पनि पछि हटिन्न/ अति रेअलीस्टिक छ तिम्रो लेखाई /
काल्पनिक जस्तो नै लाग्दैन /
लौ साथी तिम्रो जय होस् अरु लेख पढ्न पाउनु पर्यो , सक्छौ भने अस्लिल शब्द नराखे हुन्थ्यो /
धन्यबाद ,साधुबाद
Read Full Discussion Thread for this article