Posted by: underwear October 13, 2015
घराँ भूत
Login in to Rate this Post:     2       ?         Liked by
धन्यवाद बन्धुजी,

लास्ट इयर मुजी साझा धाउन थाल्या, सब जाँठाहरु या त अतिक्रोधि, अतिदेशभक्त, अतिबोरिंग, अतिउच्चशृंखल, मुजी चिक्ने हरुलाई दस लाइन लेख्यो कि कमेन्ट र वाह वाहि चाहिने, कोहि बेसुरा, कोइ चिक्ने देशभक्ति को नाम मा चिक्ने थर्ड क्लास कविता लेखेर यूलोजी चाहने, कोहि 'जाग जाग' जस्ता फाल्तु मुजिक एल्बम निकालेर मुजी पैसा बटुल्ने, अरु मुजी हरु चाहिं ए एन ए मा ठिटी हरु देख्यो कि बिना फोकस को फोटा हरु खिचेर साझा मा राख्ने.

मुजी साझा अनियन बाहेक यहाँ हँसाउने मानिस कोहि छैन - हेन्स मि :).

भूती जस्ता बलभद्र कुँवर का नाजायज औलाद हरु को बिग बिगी छ नेपालाँ त्यसैले चिक्ने अतिवादी हरुलाई गोलि ठोक्न नसके नि साझा मा विष वमन गर्न त सकिन्छ नि - अगेन हेन्स मि :)

मानिसहरु लाइ हँसाउँ, देशभक्ति को राग अलापेर धोति लाइ गालि गर्न को साटो केहि प्राक्टिकल गरेर देखाउँ भन्ने कोहि छैन त्यसैले मुजी जाँठाहरु लाइ गालि गर्ने मेरो काम, हँसाउने बिना दाम, त्यसैले अण्डर्वियर मेरो नाम :)
Read Full Discussion Thread for this article