Posted by: underwear October 12, 2015
घराँ भूत
Login in to Rate this Post:     1       ?         Liked by
मुजी चार हप्ता भो घर सर्या - बाउ-आमा आउने, बाजे आउने, भाइ र भाइ को गर्लफ्रेन्ड आउने, मेरी हुनेवाली श्रीमती आउने, आमा को गोरु बेच्या साइनो पर्ने भाइ आउने, बाउ को मिल्ने साथि र श्रीमती आउने - दशैं मा.

त्यसैले डुप्लेक्स छाडी सिंगो घर लिइयो, बिहे भए पछि यो चिक्ने जाडो ठाम छोडेर क्यालिफोर्निया सर्ने प्लान छ.

खास कुरा के भने, चिक्ने ज्याक ड्यानियल एक गिलास ढल्काएर मुजी सुक्रवार घुरान दिएर सुत्या म "आंह आंह" को आवाज ले ब्युझिएँ, येसो कान थापी सुन्दा मलीन आवाज मा एक महिला सम्भोगरत भा अनुमान लगाएँ, उठेर हेरें, ३ बेडरुम को घराँ कोइ छैन, गराज हेरें, क्लोजेट हेरें, बाथरूम हेरें, ब्याक्यार्ड हेरें, खाट मुनि हेरें, याटिक हेरें, चिक्ने घण्टा जस्तो कोइ छैन. फेरी छिमेकि नि मुजी चालिस हात टाढा बस्छन.

फेरी पल्टें खाटाँ, फेरी चिक्या आवाज आउँछ गाँठे, त्यसपछि हत्त न पट्ट फोन हेरें, चिक्ने पोर्नहब.कम चलिराछ कि भनेर, त्यो नि छैन, परेन फसाद अब? माटोक्ने हनुमान लाइ सम्झेर आँखा चिम्लें, ५ मीनेटाँ "आआअह्ह्ह" गरेर एउटा पुरुष चिच्यायो, सायद वीर्य स्खलन भा होला, त्यसपछि शान्ति.

अब चिक्ने म सबै रुट कज अनालाइसिस गरे पश्चात यो कन्क्लुजन मा पुगेँ कि घराँ प्रेत को बास छ, त्यो पनि हर्नी प्रेत, खालि रात भरि अर्को प्रेत सित रति क्रिया मा तल्लीन, सनिवार केहि भएन, हिजो राति फेरी "आंह आंह". चिक्ने दिमाग खराब. हजारौँ भूत का कथा हरु सुन्या थिएँ, तर मुजी भूत ले चिक्या चाहिं प्रत्यक्ष आफ्नै कान ले सुन्या.

डर भन्या आफ्नो ठाउँमा छंदैछ, तर भूत्या चिकाइ ले बाउ को दिमाग खराब भएर अर्को छोरो निकाल्ने जमर्को कसे भने त चिक्ने लाइफ बर्बाद, त्यो मुजी कपन र बिशाल्बजार्या घर तिन भाग लाउनु पर्छ.
के गर्ने होला येसो साझा का भुक्तभोगी र गुप्तरोगि को सलाह चाहियो.
Read Full Discussion Thread for this article