Posted by: lekalikrishna October 12, 2015
Ghorle Khasi
Login in to Rate this Post:     0       ?        
साथी भै हो दसैं आयो खसी किन्नु पर्यो चट्ट भुटेर मासु चिउरा खादै तास खेल्न पर्यो , बरु डालस मा खशी किन्न कता जाने हो लौन भनम/ त्यो मेन्स्फ़िल्दमा जनै मन छैन सारै फोहोर छ / अन्त कतै छ भने येसो खबर पाउन/ भुत्टन संग सोमरस खाने भए निम्तो पनि छ /
Read Full Discussion Thread for this article