Posted by: instagram October 9, 2015
Dharma putra
Login in to Rate this Post:     0       ?        
सर्ब प्रथम मलाई त्यों जोतिस को नाम र नंबर देऊन । मेरो भाग्य मा पॉवर बल पर्ने लेख्या छ की छैन देखाम , नत्र खेल्न सुरु गर्छु ।
खै साझा का बुद्धि जीबी हरु , अरु बेला त चाहिने नाचाहिने फलाक्न आउथे त ।
आइले को जमाना मा आएर तिमी छोरा छोरी मा तेस्तो भेद भाब राख्ने !!! कुन मुख ले म अमेरिका मा छु भन्छौ । तिम्लाई त्यों जोतिसले ग्यारेन्टी दिन्छ की तिमी लाइ तिम्रो पालेको छोरो ले नामरुंझेल हेर्छ भनेर??? खै मलाई चै यो कुरो पटक्कै मन परेन है । अमेरिका मा छु भनेर नेपाल बाट आको भोली पल्ट बाट अमेरिकन जसरी फलाक्न थाल्ने आइले छोरा छोरी को मा चै एस्तो कुरो गर्ने । लाज लाग्दैन ।
जोतिस ले तेसो भन्यो भनेर एउटा नी बच्चा नपाई बच्चा लिन जान लाको । हेर बुद्धि । बिचारा भाउजु ले के सोचलिन् । बरु अर्कै संग जान पर्ने रैछ भनेर धिक्कारदै होलिन । तिमी साझा मा आएर त येसरी गाई जात्रा गर्छौ घर को के हाल होला । तिमी बच्चै पाउन नसक्ने भए मै तिम्लाई आईडिया दिन्थे कसरी गर्ने भनेर। बच्चा पाउन त सक्ने रैछऊ त ।
त्यों जोतिस लाइ भनेर अली कति बुद्दी कहा किन्न पाइछ सोध ।
Read Full Discussion Thread for this article