Posted by: kichhudada_siraha_madar October 8, 2015
Is it just me or do they really have weird accent?
Login in to Rate this Post:     0       ?        
सुरु मा त खुबै हास उठ्यो बच्चा हरु त्यस्तै हो के गर्ने उमेर र समय को कुरा हो जस्तो लाग्यो. Kiddo दा ले भने जस्तै बच्चा मा हामी पनि अंग्रेजी मा बोल्नु भनेको के के न हो जस्तो गर्थ्यौ अनि त्यस्तै लाग्थ्यो नेपाली ठेट भाषा लाई बिगार्न मन लाग्थ्यो.

आइले म हर्ष बिभोर हुन्छु आफ्नु देश को यो धनि भाषा र साहित्य लाई नियाल्दा. I Love You Nepal. Respect.

https://www.youtube.com/watch?v=xr6cKJ5XN_g
Read Full Discussion Thread for this article