Posted by: ThahaChaena October 8, 2015
बुढो, रात अनि म
Login in to Rate this Post:     0       ?        
म वादल ज्यू,
राम्रो लेखाई....पछिल्लो भन्दा यो या यो भन्दा पछिल्लो लेख कुन्चाई राम्रो खुट्ट्याउन गारो .... एकदमै अमुर्त/निराकार भाव पोखिएको ....

लेखाइ जारि रहोस्
कलममोह रही रहोस्
जस्तो दर्पण तेस्तै छायाँ
मनको भावना पोखी रहोस्

- थाहा छैन
Read Full Discussion Thread for this article