Posted by: Sweesher October 7, 2015
Please help this guy
Login in to Rate this Post:     0       ?        

# कृपया आफुले एक पटक पिउने चिया कफी को दाम जोगाएर भए पनि सहयोग गरौ - सेवा नै धर्म हो - मन्दिरमा त आस्था मात्र हुन्छ ! #

=> जो १२/१३ बर्षको कलिलो उमेरबाट धर्मपुत्र भएर बस्न बिबश भयो अनि फेरी तिनै युवक आज मृत्युसँग सामना गर्न बिबश छ, अनि आफुलाई आमाबाबाको साहारा बनाउछु, म समाजसेवी भएर देशको लागी केहि गर्छु भन्ने रुद्र सेकछ कुलुङ्ग आज दिनदिनै मृत्युको नजिक नजिक आफुलाई लान बिबश छ l हो, आज तपाई हाम्रो सहयोगको हात हामीले अगाडी बढाउन सकेनौ भने २३ बर्षको यो युवक जो आर्थिक रुपमा एकदमै कमजोर पनि छ l जब जब हामी रुद्र सेकछसँग कुरा गर्छौ अनि उ आफुलाई सम्हाल्न सक्दैन, अनि उ भावबिहल भै रुन थाल्छ l कृपया यो युवकको बाध्ध्यता बुझेर सहयोगको हात अगाडी बधाई दिन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु l कृपया सक्नुहुन्छ सक्दो शेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु l
सहयोगको लागी :- नेपाल इन्भेष्टमेन्ट बैंक लि.,खाता नम्बर 02905030273336

- सम्पर्क :

रुद्र कुलुङ्ग : 9849237343

भविन्द्र कुलुङ
सदस्य,रुद्र बचाउ अभियान
9843686973

https://www.facebook.com/yosansaar/videos/vb.1473323226217600/1645860445630543/?type=2&theater¬if_t=like


https://www.gofundme.com/n95u6umw
Last edited: 12-Oct-15 05:01 AM
Read Full Discussion Thread for this article