Posted by: instagram October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
@nepalilaure , तपाई लाइ चित्त नबुजे को मा माफ़ी चाहन्छु मैले भन्न खोजेको चै यती हो की अरु लाइ चिडाउन मात्र केइ गरेर हुदैन । जून जाती लाइ पनि मंदिर जान छूट छ । कोई कोई ले तल्लो जाट न जा भनेर भन्छन तर तेस्ता लाइ नचिडाइ मंदिर जान पनि सकिन्छ नी हैन र । तेइ मात्र भन्न खोजेको ।
Read Full Discussion Thread for this article