Posted by: metta October 6, 2015
भारतले नाकाबन्दी/डनगिरि/दादागिरी गरि ठेक्का पक्का गरे
Login in to Rate this Post:     1       ?         Liked by
हरेक देशभक्त नेपालीले बुझ्नै पर्ने , बुझौँ र सरकारलाई यो राष्ट्रघाती कार्य रोक्नका लागि दवाब दिऔँ : 
- तारानाथ निरौला 
 Q अहिले भनिएको लगानी कति? 
A 112 अर्ब 

Q बस्तबिकमा कतिमा बन्छ? 
A 80 अर्ब 

Q कति फरक पर्यो? 
A 32 अर्ब 

Q किन फरक पर्यो? 
A आफै बुझौं। 

Q बनाउने कम्पनी कहा को? 
A भारतको 

Q नेपाली कम्पनीले बनाउन सक्दैनन्? 
A सक्छन् तर नेता र कर्मचारिको नजरमा सक्दैनन्। 

Q किन होला? 
A आफै बुझौ 

Q नेपाल सरकारले भारतीय कम्पनिलाइ अनुदान दिन्छ? 
A 15 अर्ब दिने भएको छ। 

Q बिदेशी कम्पनी लाइ अनुदान किन? 
A आफै बुझौं 

Q भने जति मोटर नगुडेमा हर्जाना कस्ले तिर्ने? 
A नेपाल सरकारले 

Q आयोजना अबधिभरमा भारतीय कंपनी ले कमाउने रकम? 
A 300 अर्ब 

Q 300 अर्ब को रोड ट्याक्स तिर्न तेल कति को किन्नू पर्ला? 
A 15000 अर्ब 

Q तेल कहा बाट किन्ने? 
A भारत बाट 

Q मोटर र पाट पुर्जा कहा बाट कतिको किन्नू पर्ने हुन्छ? 
A भारत बाट 25,000 अर्ब जतिको। 

Q फ़ास्ट ट्रयाक बाट जम्मा बाहिरिने जम्मा रकम कति होला? 
A 40,000 अर्ब 

Q 40,000 ले बैकल्पिक बिकासमा लगानी गरे के हुन्छ? 
A नेपाल एसियाको मध्यम स्तरीय धनी देश बन्छ। त्यसैले समय छदै बुझौं। काठ- निजगढ़ रेलबे बनाऔं जो बिजुली बाट चलोस। डाटा अनुमानित हो तर धेरै फरक छैन।
Last edited: 06-Oct-15 10:27 AM
Read Full Discussion Thread for this article