Posted by: magorkhe1 October 6, 2015
खसी पाइएन
Login in to Rate this Post:     0       ?        
पाए अन्त नपाए लखन थापाको जन्त् भन्ने उखान सुन्याछ ?
कुस छैन भनेर पूजा रोकिन्छ र ?
कुसको अनुहार मिल्ने कासलाई धोइ पखाली गरेर काम  चलाउछन !
अन्तिम जोहो हमाल त के ? 
सिभ श्रेस्ट मै भए पनि काम चलाऊला ?

तेसैले अस्ट्रेलियन बोका जिन्दाबाद !!!!!!
Last edited: 06-Oct-15 03:31 PM
Read Full Discussion Thread for this article