Posted by: magorkhe1 October 5, 2015
खसी पाइएन
Login in to Rate this Post:     0       ?        
I had heard Butcher in Kathmandu and other bigger cities sold dog meat as goat meat , not a chance in villages.
Is that the reason you are referring?

बिरालो नभएर श्राद नगर्न पाएको झै नगरौ | | खसी बनाउने चलन धेरै जसो मध्य र पूर्व नेपाल तिर मात्रै हो कि ? पस्चिमेलि लाई जती बासना फैल्याउने बोको भयो तेतिनै उत्तम ठान्छन् भने पस्चिमेलि ठकुरी हरु भारिनै बोके पनि राजा भन्दिए पछी दङ् पर्छन : शायद यि राजासाबलाई  पनि त्यो बोकाको राजखानि जती ठुलो भयो तेतिनै राम्रो ठानिने भए र त हैन ? बोकै मात्र खान मन पराउने ? 

लोकल मासु पसल्मा बेची हाल्छनी अस्ट्रेलियन गोट तर थाहा हुन्न त्यो  बाख्रिको छोरा हो  वा छोरी ?  
Last edited: 05-Oct-15 12:21 PM
Read Full Discussion Thread for this article