Posted by: magorkhe1 October 5, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
तिमीहरुलाई उदाहरण दिदा सानो उदाहरण को ठाउमा गतिलो दिएको हो नत्र कसै कसैको दिमागमा छिर्दैन : सरि फर द्याट |
एउटा कुरा गरौ : नागाल्यन्ड्मा हामी नाङै हिद्थ्यौ भनेर अहिले आएर काठमान्दौ शहरमा त्यसरीनै बसे तिमीके भन्छौ ? अर्को खुस्केटले भन्ला वाह् हामी त रमित हेर्न जान्छौ | तिमीहरु जुन समाजमा आयौ काम से कम त्यो समाजको केही कुरा आदर गर्न सिक्नु पर्छ भन्ने कुरामा तिमी हरुको दिमागमा छिरेको छैन ? 

त्यो १८००० के कारणले मारे ? 

मुसल्मान्को मस्जिदमा सुङुर छिराई देउ अनी के हुन्छ ?
Last edited: 05-Oct-15 09:57 AM
Read Full Discussion Thread for this article