Posted by: metta October 4, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     1       ?         Liked by
गोर्खे, कृपया मेरो प्रश्नहरुको उत्तर दिनु होला |
१) निर्दोष मान्छे लाई त्यतिकै गाई मार्यो भनेर कुटेर मार्न पाइन्छ?
२) त्यो मुसलमानले गाई मारेको भनेर तिमीले कसरि थाहा पायौ? तिमीले नपढी आफ्नो पुर्बाग्राही धारणाले नै अरुलाई त्यत्तिकै दोषी देखि सकेछौँ |
३) गाई मार्यो भनेर मान्छे मार्न पाइन्छ?
४)“We are more attached to the cow than our own children,” Inder Nagar said.
कुनै धर्मले पनि यसो भन्दैन, हिन्दु धर्मले पनि यसो भन्न सक्दैन, यो त हिन्दु धर्म बेचेर आफ्नो दुनो सोझो गर्न खोज्नेले मात्र गर्छ र यस्ता मान्छे हरेक धर्ममा छन् | के तिमीले पनि यहि भन्छौ?
५) कुटेर मारे त्यो दु:खद कुरो
- तिम्रो त्यो धर्मले कुटेर मार्नेलाई कानून अनुसार सजाय दिनु भनेर भन्छ कि तिमि पनि kentucky को clerk जस्तै वा शारिया कानून मान्ने मुसलमान जस्तै मा हिन्दुको कानून मान्छु रास्ट्रको कानून मान्दैन भनेर भन्छौ?
६) घरको नियम मानेर बस्नु पर्‍यो हैन
- हिन्दु धर्ममा वा इंडियाको कुन नियम हो त्यस्तो जहाँ गाई मार्ने लाई कुटेर मार्नु भनेर लेखेको छ?
Last edited: 04-Oct-15 07:00 PM
Read Full Discussion Thread for this article