Posted by: magorkhe1 October 4, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
कुटेर मारे त्यो दु:खद कुरो : सनातन चलिआएको कुरा लाई कसैले मानिदिएन: हजारौ बर्ष देखी चली आएको सन्स्कारलाई अर्को धर्मालबिले तेतिनै इज्जत गर्नु पर्ने तिर तेरो दिमाग किन गएन | साकाहरिको ठाउमा मासु मासु भोग लगाउन थाले पछी तेस्लाई पूजा त गर्ने नै भए नि ?

गाइको ठाउमा अरु जनवर पनि छन नि ? सामाजमा रहेको नितिलाई अरु धर्मालबिले पनि तेतिनै इज्जत नगरे धर्मको नाम मा हिन्सा न भ ए को आशा गर्छौ |
जौ पाकिस्तान वा बङलादेश अनी खाउ गाई वा बिदेस बाट भित्र्याको बीफ खाउ ? अब भनौला इसाइलाई गाड्ने जग्गा पनि सरकारले देवोस ? उनी हरु पनि जलाउछन : जलाऊ वा किन आफ्नो स्मसान घाट |

घरको नियम मानेर बस्नु पर्‍यो हैन , तिम्री बुडिलाई चिकामारी गर्न देउ हाम्रो धर्ममा जति जना सँग सुते नि हुन्छ भन्न् म् आए भने तिमी के गर्छौ ?
Read Full Discussion Thread for this article