Posted by: metta October 2, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
संबिधानमा र कानुन मा लेखिएका सबै कुरा जनताले पाउने र पाएका भए यो स्थितिमा पुग्ने थिएन |
- कानूनमा नै महिलालाई भन्दा बढी गाई लाई अधिकारी दिई महिलाको करणी भन्दा बढी गाईको करणीमा अलि कडा सजाय दिएको थियो | हद म्याद र त्यस्तै सवालहरुमा |

अहिलेको युगमा गाइको मासु खायो भनेर निर्घाद कुटेर मर्नु (इंडियामा) र बर्षौ जेलमा कोचेर राख्नु (नेपालमा) उपयुक्त छ जस्तो लाग्छ ?
Read Full Discussion Thread for this article