Posted by: metta October 2, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
पचायतीकाल्मा सुनिस्चित थियो कि थिएन ?
- पंचायत कालमा अहिले जस्तो प्रेस स्वतन्त्र थिएन र धेरै कुरा अहिले जस्तो बाहिर नआउने र नछापिने भएर मात्रै त्यस्तो देखिएको हुनसक्छ |

तेतिखेर धर्म पैसा कमाइको बाटो भएको थिएन अहिले छ
-तेतिखेर सायद पैसा कमाउने ठेक्का हिन्दु लाई मात्रै थियो होला त्यसो भए |

मान्छे को किन बेच गर्न पाइेन भन्ने भन्नाइ हो
- मान्छेको किन बेचको कुरोमा त्यत्ति धेरै चिन्ता भए सबै भन्दा बढी मान्छे खाडी र इंडियाको कोठीमा भएका छन् | जबर्जस्ति धर्म परिबर्तन गरिएको पाए सजाय दिन सक्नु पर्छ | तर सबै पैसा र डलरमा बेचिएर धर्म निरपक्षताको लागि बोलि राखेको हैन होला | एकाध त् दुवै तर्फा छन् | हिन्दु धर्मको लडाई को लागि RAW ले नेपालमा पैसा खनाएको र ठुलै तहको इंडिया बाट इटहरीमा आएर बसेको onlinekhabar ले छापेकै थियो | खुल्लम खुल्लम नेपाल इंडिया को प्रान्त जस्तै कमल थापाहरु ले BJP का नेताहरुलाई नेपालमा ल्याएर हिन्दि मा भाषण दिन रातो कार्पेट ओछ्याएकै थियो |
Read Full Discussion Thread for this article