Posted by: magorkhe1 October 2, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
जब सम्म कानुनी राज्य हुन्छ र एस्को पालना गर्न र गराउन सक्छ तेस्मा भर पर्छ : तपाईं हामी अमेरिकि राज्यमा छैनौ : संबिधानमा र कानुन मा लेखिएका सबै कुरा जनताले पाउने र पाएका भए यो स्थितिमा पुग्ने थिएन | पचायतीकाल्मा सुनिस्चित थियो कि थिएन ? फरक एती मात्र थियो र छ तेतिखेर धर्म पैसा कमाइको बाटो भएको थिएन अहिले छ , मान्छे को किन बेच गर्न पाइेन भन्ने भन्नाइ हो ? | सबै धर्मालम्बिले आफ्नो आफ्नो चली आएको धर्म पालना गर्दै थिए |

Last edited: 02-Oct-15 04:31 PM
Read Full Discussion Thread for this article